काठमाडौंमा जेनजी आन्दोलन हिंसात्मक, मृतक १४ पुग्दा १४९ भन्दा बढी घाइते

अस्पतालहरूको विवरण यसप्रकार छः
सिभिल अस्पताल : १०० भन्दा बढी घाइते, २ मृत्यु
ट्रमा सेन्टर : ४६ घाइते, ६ मृत्यु, ४ गम्भीर
एभरेस्ट अस्पताल : २४ घाइते, ३ मृत्यु
केएमसी : २१ घाइते, २ मृत्यु, ८ गम्भीर
त्रिवि शिक्षण अस्पताल : १८ घाइते, १ मृत्यु, ६ गम्भीर
पाटन अस्पताल : केही घाइते उपचाररत, मृत्यु भएको रिपोर्ट छैन
यसरी हालसम्म मृतकको संख्या १४ पुगेको छ भने २२ जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। घाइतेहरू निरन्तर अस्पतालमा भर्ना भइरहेका कारण मृतक र गम्भीर घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
