काठमाण्डौं महानगरका मेयर बालेन शाहले नयाँ पार्टी खोल्ने तयारी

बालेनसँग अहिले शहरसहित देशभर ठूलो जनसमर्थन रहेको छ । हालैको जेनजेड आन्दोलनमा समेत उनको प्रभाव र भूमिका उल्लेखनीय देखिएको विश्लेषकहरूको भनाइ छ ।
बालेनको नयाँ पार्टीबारे थप जानकारी केही महिनामै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
