मन्त्रिपरिषद् ८ सदस्यीय, वरीयताक्रम सार्वजनिक

यसअघि ४ जना मात्रै मन्त्री रहेको मन्त्रिपरिषद् विस्तारपछि अहिले ८ जना पुगेका छन्।
नयाँ मन्त्रीहरुको जिम्मेवारी
राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा चारजना मन्त्रीलाई नियुक्त गर्दै मन्त्रालय तोकेका छन्।
अनिलकुमार सिन्हा —

