विजया दशमी २०८२ को शुभारम्भ – घटस्थापना

घटस्थापनाको दिनदेखि दस दिनसम्म नवदुर्गा पूजाको अनुष्ठान चल्ने परम्परा छ। यसलाई महिषासुरमर्दिनी शक्तिको साधना मानिन्छ, जसको चरम दिन विजया दशमीका दिन टिका–जमरा ग्रहण गरेर सम्पन्न गरिन्छ।
घटस्थापनाको विशेषता :
घर–घरमा कलश स्थापना र जमरा रोप्ने परम्परा
नवदुर्गा पूजाको शुभारम्भ
शक्ति, श्रद्धा र एकताको प्रतीक
दशैँ पर्वको आधिकारिक सुरु
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना।
#घटस्थापना #विजया_दशमी२०८२ #BirgunjUpdates

