Saturday, January 31, 2026
गृहपृष्ठ

शिक्षामन्त्री महावीर पुन अब मन्त्रालयमै बस्ने

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन मन्त्रालयमै खाने–बस्ने गरी बस्न थालेका छन्।
उनका लागि मन्त्रालयमा बन्दोबस्तीका सामान व्यवस्थापन गरिएको छ।

मन्त्री पुनले निरन्तर काममा समय दिने र तत्काल निर्णय कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयमै बस्ने इच्छा प्रकट गरेका थिए। अब उनी मन्त्रालयमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *