नयाँ बानेश्वरमा प्रहरीको गोली प्रहार, संसद् घेराउपछि कर्फ्यु आदेश जारी

अचानक गोली प्रहार र कर्फ्यु आदेशसँगै आसपासका बासिन्दा त्रसित बनेका छन् भने सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरू ठूलो मर्कामा परेका छन्। नयाँ बानेश्वर क्षेत्र अहिले पूर्ण रूपमा तनावग्रस्त अवस्थामा रहेको छ।
थप अपडेटका लागि बिरगंज अपडेट्ससँगै रहनुहोस्।
