आजको रेकर्ड तोड्ने सुनको दर!
२०८२ असोज २२
फाइन गोल्ड (9999): रु. २,३८,००० प्रति तोला
चाँदी: रु. २,९५५ प्रति तोला
📈 इतिहासमै पहिलोपटक सुनको मूल्य २ लाख ३८ हजार पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा वृद्धि र आर्थिक अनिश्चितताका कारण दर लगातार बढ्दै गएको छ।
#GoldRate #SilverRate #सुनचाँदीदर #आजकोदर #NepalGoldPrice #FinanceNews

